भारत र चिनबीच भएको संयुक्त व्यापार सम्झौतामा नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्झौता विरुद्ध देशभक्त नेपाली नागरिक “युवराज सफल” को नेतृत्वमा हस्ताक्षर अभियान, मिति २०८२ भाद्र १३ गते बाट सुरु हुँदैछ । लिपुलेक, लिम्पियाधुरा र कालापानी लगाएत नेपाली भूमि हो भन्दै मुल नाराका साथ उक्त हस्ताक्षर अभियान शुरु गरिएको हो । उक्त कार्यक्रम भोली मिति २०८२ भाद्र १३ गते दिउसो माइतिघर मण्डला, काठ्माण्डौ बाट शुरु हुने भएको छ ।
१२ भदौ २०८२, बिहिबार १२:५५ मा प्रकाशित