हस्ताक्षर अभियान जारी

nepalkuro.com

भारत र चिनबीच भएको संयुक्त व्यापार सम्झौतामा नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्झौता विरुद्ध देशभक्त नेपाली नागरिक “युवराज सफल” को नेतृत्वमा हस्ताक्षर अभियान, मिति २०८२ भाद्र १३ गते बाट सुरु भएको आज पाँचौ दिनसम्म पनि जारी रहेको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी लगाएत नेपाली भूमि हो भन्दै मुल नाराका साथ उक्त हस्ताक्षर अभियान शुरु गरिएको हो ।  माइतिघर मण्डला, काठ्माण्डौ मा उक्त हस्ताक्षर अभियान प्रत्येक दिन विहान ११ बजे देखि दिउँसो ४ बजे सम्म जारी रहेको छ ।

प्रतिक्रिया