‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा निर्मल पुर्जासहित १० आरोहीको निधन, प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

nepalkuro.com


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा विश्व कीर्तिमान बनाएका पर्वतारोही निर्मल पुर्जा सहितका आरोहीको  निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन ।   विश्वको १२ औँ अग्लो  (आठ हजार ५१ मिटर) ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा पुर्जासहित छ जना नेपाली (पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा...

प्रतिक्रिया