सर्वदलीय बैठकमा गगन थापाले सोधे – यतिखेर सरकार के गर्दैछ, कहाँ छ ?

nepalkuro.com

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिंहदरबारमा जारी बैठकमा सुझाव दिँदै सरकार खोजेका छन् ।


सुनसरी घटनालगायतका विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर निस्किएका थापाले भने, ‘माननीय सभापति मार्फत हामीले सरकारलाई प्रश्न राखेका छौँ । यतिखेर सरकार के गर्दैछ ? कहाँ छ ?’

प्रतिक्रिया