9)प्रचण्डले केही बेरमा संसदमा सम्बोधन गर्दै

nepalkuro.com


पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्ने भएका छन् । उनले केही बेरमा(शून्य समयपछि)  संसदमा सम्बोधन गर्न लागिएको प्रचण्डका सचिवालयले जनाएको छ ।

प्रतिक्रिया