साउने सोमबार : भिज्दै पशुपतिको दर्शन

nepalkuro.com

 आज साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो  लागेको छ ।

दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । आज साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो  लागेको छ ।

दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ ।

प्रतिक्रिया