नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफैं प्रहरीमा उपस्थित भएको साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए। स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए। तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए।
११ भदौ २०८२, बुधबार ०४:३९ मा प्रकाशित